NEWS PRESENTER : SABIKA SHRESTHA
HEADLINES :
१.आज नेपाल संवत् ११४५,नेवार समुदायमा नयाँ वर्षको उत्सव र म्हपूजा, यमपन्चक अन्तर्रगत गाई-गोरु र गोवर्धनपूजा गरिँदै ।
२.निर्वाचनको दुइ बर्ष नपुग्दै चुनावको तयारीमा दलहरु,सत्ता केन्द्रित राजनीतिले चौतर्फी निराशा,जनादेश बिर्सिएका दलको शाख जोगाउने प्रतिश्पर्धा
३.बाढी पहिरोले क्षतिग्रस्त धादिङका सडक निर्माणमा लापरबाही,स्तरोन्नती नहुदाँ राजधानी भित्रिने र बाहिरिने यात्रुलाई सास्ती,चाडको बेला घण्टौंसम्म जाम
४.इजरायलद्वारा गाजामा भीषण आक्रमण,५० बालबालिकासहित ८४ जनाको मृत्यु,लेबनानमा पनि दर्जनौ हमला
र,
५.अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा, नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Watch video AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १७ , शनिबार बिहान ११ बजे | AP1HD online without registration, duration hours minute second in high quality. This video was added by user AP1HD 01 January 1970, don't forget to share it with your friends and acquaintances, it has been viewed on our site 1,275 once and liked it 25 people.