AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १६, शुक्रबार बिहान ९ बजे | AP1HD

Published: 01 January 1970
on channel: AP1HD
1,459
41

NEWS PRESENTER : SABIKA SHRESTHA
HEADLINES :


१.यम पञ्चकको चौथो दिन आज तिथिको घटबढका कारण आजको दिन खाली, नेवार समुदायका कतिपयले भने आज मात्र लक्ष्मी पूजा मनाउँदै।

२. तिहारका लागि फूलमालाको खपत उच्च, प्लाष्टिकजन्य फूलमा प्रतिबन्धले स्थानीय उत्पादनको बजार सुरक्षित, भाउ बढेको उपभोक्ताको गुनासो ।


३.सहकारी ठगीका आरोपीले उन्मुक्ति पाउन नहुने बहस, सत्तारुढ दलसम्बन्ध अभियुक्तमाथि पनि अनुसन्धान गर्न दबाब ।

४. स्पेनको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १५८ पुग्यो,अझ थुप्रै बेपत्ता, राष्ट्रिय शोक मनाउॅंदै देशको झण्डा आधा झुकाईयो।

र,

५.इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै ‘द हङकङ सिक्सेस’मा नेपालको विजयी शुरुवात, पहिलो पल्ट खेलिएको सो प्रतियोगितामा नेपालले भोली अष्ट्रेलियासॅंग खेल्दै।


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh


Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc


Watch video AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १६, शुक्रबार बिहान ९ बजे | AP1HD online without registration, duration hours minute second in high quality. This video was added by user AP1HD 01 January 1970, don't forget to share it with your friends and acquaintances, it has been viewed on our site 1,459 once and liked it 41 people.