NEWS PRESENTER : NIRAJAN BHANDARI
HEADLINES :7PM
१.यमपञ्चकको चौथो दिन आज गाइ,गोरु र गोबर्धन पूजा, नेवार समुदायमा म्हःपूजाको रौनक,भोलि तिहारको मुख्य दिन भाइटीका लगाइदै
भोलि भाइटीका
विहान ११.३७ मा शुभ साइत
२.नेपाल सम्बतका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना, मौलिक सम्बत संरक्षण र प्रबर्धनमा प्रधानमन्त्रीको जोड, पाठ्यक्रममा समेट्ने आश्वासन
न्यू दँया भिन्तुना
प्रधानमन्त्रीको प्रतिवद्धता
३.दलहरुमा राजनीतिक संस्कारको विचलन, काण्डै काण्डमा नेताहरुको संलग्नता, अनुशासन र नैतिकतामाथी प्रश्नै प्रश्न
संस्कार खै ?
अनुशासन र नैतिकतामा प्रश्न
४.जाजरकोट भूकम्पको वर्षदिन भैसक्दा पनि पुननिर्माणको गति शुन्य, ८५ हजार पीडितको आवास निर्माण अलपत्र, बजेट नहुँदा विस्तृत अध्ययन समेत अधुरै
जाजरकोट भूकम्प
८५ हजार पीडितको आवास निर्माण अलपत्र
र
५. हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित, पराजयसँगै क्वार्टरफाइनलबाटै बाहिरयो, इनिङ्समा ध्वस्त खेलेको नेपाललाई सम्हालिनै मुश्किल
क्वार्टरफाइनलबाटै बाहिरियो
श्रीलंकासँग नेपाल पराजित
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Watch video AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १७ ,शनिबार साँझ ७ बजे | AP1HD online without registration, duration hours minute second in high quality. This video was added by user AP1HD 01 January 1970, don't forget to share it with your friends and acquaintances, it has been viewed on our site 2,959 once and liked it 65 people.