NEWS PRESENTER : NIRAJAN BHANDARI
HEADLINES :5PM
१. नेपाल सम्बतका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना,मौलिक सम्बत संरक्षण र प्रबर्धनमा प्रधानमन्त्रीको जोड,पाठ्यक्रममा समेटने आश्वासन
न्यू दँया भिन्तुना
आजदेखि नेपाल संवत् ११४५ सुरु
२. यमपञ्चकको चौथो दिन आज गाइ,गोरु र गोबर्धन पूजा,नेवार समुदायमा म्हःपूजाको रौनक, भोलि तिहारको मुख्य दिन भाइटीका
भाइटीकाको तयारी
११.३७ मा शुभ साइत
३. जाजरकोट भूकम्पको बर्षदिन भैसक्दा पुननिर्माणको गति शुन्य, ८५ हजार पीडितको आवास निर्माण अलपत्र, बजेट नहुँदा विस्तृत अध्ययन समेत अपूरो
जाजरकोट भूकम्प
पीडितले वास पाउने कहिले ?
४. तिहार लागेसँगै पाल्पामा झिनियाँ रोटीको व्यापारमा वृद्धि , बजारको समस्या नहुँदा व्यापारी पनि उत्साहीत, झिनिया रोटी बेचेरै छ लाखसम्म आम्दानी
तिहारको रौनक
रङ्गी विरङ्गी झिनियाँ रोटी
र
५. हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित, पराजयसँगै क्वार्टरफाइनलबाटै बाहिरयो, इनिङ्समा ध्वस्त खेलेको नेपाललाई सम्हालिनै मुश्किल
बाहिरियो नेपाल
श्रीलंकासँग नेपाल पराजित
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Watch video AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १७ ,शनिबार साँझ ५ बजे | AP1HD online without registration, duration hours minute second in high quality. This video was added by user AP1HD 01 January 1970, don't forget to share it with your friends and acquaintances, it has been viewed on our site 2,266 once and liked it 49 people.