NEWS PRESENTER : NIRAJAN BHANDARI
HEADLINES :3PM
१.यमपञ्चकको चौथो दिन आज गाइ,गोरु र गोबर्धन पूजा,नेवार समुदायमा म्हःपूजाको रौनक, भोलि तिहारको मुख्य दिन भाइटीका
भोलि भाइटीका
शुभ साइत विहान ११.३७ बजे
२.नेपाल सम्बतका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना,मौलिक सम्बत संरक्षण र प्रबर्धनमा प्रधानमन्त्रीको जोड,पाठ्यक्रममा समेटने आश्वासन
न्यू दँया भिन्तुना
पाठ्यक्रममा समेटने आश्वासन
३. तिहार लागेसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार ह्वातै बढ्यो, बजारको समस्या नहुँदा व्यापारी पनि उत्साहीत, झिनिया रोटी बेचेरै छ लाखसम्म आम्दानी
तिहारको रौनक
रङ्गी विरङ्गी झिनियाँ रोटी
४.जाजरकोट भूकम्पको बर्षदिन भैसक्दा पुननिर्माणको गति शुन्य, ८५ हजार पीडितको आवास निर्माण अलपत्र, बजेट नहुँदा विस्तृत अध्ययन समेत अपूरो
जाजरकोट भूकम्प
पीडितले अझै वास पाएनन्
र
५.इजरायलद्वारा गाजामा भीषण आक्रमण, ५० बालबालिकासहित ८४ जनाको मृत्यु, लेबनानमा पनि दर्जनौ हमला
गाजा नरसंहार
५० बालबालिकासहित ८४ जनाको मृत्यु
Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc
Watch video AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक १७ ,शनिबार दिउँसो ३ बजे | AP1HD online without registration, duration hours minute second in high quality. This video was added by user AP1HD 01 January 1970, don't forget to share it with your friends and acquaintances, it has been viewed on our site 1,699 once and liked it 29 people.