AP NEWS TIME | कांग्रेसविरुद्ध रविको आक्रोश निर्दोष रहेको सावितीसहित सबै प्रकरणमा छानविनको चुनौती !

Опубликовано: 01 Январь 1970
на канале: AP1HD
2,625
60

News Presenters: Sama Thapa and Smita Khatiwada

Headlines:

१. गृहमन्त्री लामिछानेले प्रतिनिधिसभामा दिए-आफूमाथि उठेका सवालको जवाफ, सहकारी प्रकरणमा निर्दोष रहेको साविती, व्यक्तिकेन्द्रित समिति गठनले गलत नजीर बस्ने दाबी ।

२. सहकारी प्रकरणको संसदीय छानविनमा अर्को विवाद, गठन हुने समितिको क्षेत्राधिकारबारे बिमति, गृहमन्त्री लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान ।

३. स्वास्थ्योपचारका लागि उच्चपदस्थको विदेश मोह, स्वदेशमै उपलब्ध सेवाको उपेक्षा, चिकित्सक भन्छन्-विश्वास जगाउनु चुनौतीपूर्ण ।

४. शेयरबजारमा उच्चदरले सुधार, नेप्से ४५ अंकले बढेर २ हजार ६४ विन्दुमा, सवा ५ अर्ब रुपैंयाँको कारोबार ।

र,

५. गाजामा युद्धविराम माग गर्दै अमेरिकामा प्रदर्शन जारी, नुसेरत शिविरमा इजरायलको आक्रमण, पछिल्लो एक सातामा ९ लाख प्यालेस्टिनी विस्थापित ।

Subscribe and Press the Bell icon to get all the News Update.
https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma


Смотрите видео AP NEWS TIME | कांग्रेसविरुद्ध रविको आक्रोश निर्दोष रहेको सावितीसहित सबै प्रकरणमा छानविनको चुनौती ! онлайн без регистрации, длительностью часов минут секунд в хорошем качестве. Это видео добавил пользователь AP1HD 01 Январь 1970, не забудьте поделиться им ссылкой с друзьями и знакомыми, на нашем сайте его посмотрели 2,625 раз и оно понравилось 60 людям.