🔴LIVE:देश र दुनियाँका दिनभरका समाचार || पुस ५ साँझ ७:३० || AP NEWS TIME || AP1HD

Опубликовано: 01 Январь 1970
на канале: AP1HD
2,388
39

Presenter: Niraj Raj Joshi and Saroj Gautam

आजको मुख्य समाचार:-

१. आज सकिने भनिएको नेकपा स्थायी समिति बैठक लम्बियो, पार्टी र सरकार सञ्चालनबारे उठेका प्रश्नबारे अध्यक्षको जवाफ भोलिपनि ।
बैठकमा विलम्ब
सहभागीको प्रशनको जवाफ अध्यक्षबाट

२. एमसीसी अन्तर्गत अमेरिकी सहयोग संसदबाट स्वीकृत गर्ने विषयमा नेकपाभित्रै मतभेद, बाबुराम भट्टराई भन्छन्- सबैको सहयोग स्वीकार गरौं ।
एमसीसीमा मतभेद
सबैको सहयोग स्वीकार गरौं

३. राष्ट्रिय गौरबको रानीजमरा-कुलरिया सिंचाइ आयोजना अन्तर्गत मोहना नदीको तटबन्ध निर्माणमा भारतको अवरोध, भूमि नेपालको नरहेको दावी ।
आयोजनामा भारतीय अवरोध
मोहना नदीको तटबन्ध निर्माण प्रभावित

४. दाता घटेपछि काठमाडौंस्थित रक्तसञ्चार केन्द्रमै रगतको चरम अभाव, उपचाररत संवेदनशील अवस्थाका विरामीका आफन्तले समेत पाएनन् ।
रगत अभावले तनाव
उपत्यकामा रगत अभाव, विरामीलाई सकस

र,
५. 'ए' डिभिजन फुटबलमा जावलाखेलले सरस्वतीलाई हरायो, एनआरटीलाई पराजित गर्दै संकटाको पहिलो जित, पिपिएल क्रिकेटमा काठमाडौंलाई राहत ।
फुटबल / क्रिकेट अपडेट
आजका खेलमा जावलाखेल, संकटा र काठमाडौं विजयी


Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding
to the websites is allowed)

YouTube:    / ap1hdofficial  
Twitter:   / ap1tv_official  
Instagram:   / ap1hdtv  
Facebook:   / ap1tv  
Website: https://ap1.tv/
© AP1HD 2019

#apcenter #MCC #America #AP1HD #AnnapurnaMediaNetwork


Смотрите видео 🔴LIVE:देश र दुनियाँका दिनभरका समाचार || पुस ५ साँझ ७:३० || AP NEWS TIME || AP1HD онлайн без регистрации, длительностью часов минут секунд в хорошем качестве. Это видео добавил пользователь AP1HD 01 Январь 1970, не забудьте поделиться им ссылкой с друзьями и знакомыми, на нашем сайте его посмотрели 2,388 раз и оно понравилось 39 людям.