News Presenters: Nirajan Bhandari
HEADLINES 9AM_07_13_023
१. राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक गतिविधिका विषयमा समिक्षा गर्न एमाले सचिवालय बैठक बस्दै, नेताहरुको कार्यविभाजनको मूल्याङ्कन समेत गर्ने तयारी ।
२. काठमाण्डौं महानगरमा कक्षा ११ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला, आजदेखि साउन १२ गतेसम्म आवेदन दिन पाइने।
३.कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश, साउन ३ भित्र लिखित जवाफ पेश गर्न मुख्यमन्त्री र सभामुखलाई आदेश।
४. वर्षाका कारण भारतको राजधानी नयाँदिल्ली जलमग्न, भारी वर्षाका कारण यमुना नदीमा पानीको सतह बढ्दा जनजिवन प्रभावित ।
र,
५.मैत्रीपूर्ण महिला फुटबलको पहिलो खेलमा आज नेपाल र घरेलु टोली बङ्लादेश खेल्दै, साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको योजना।
Download APON+ app here
https://apps.apple.com/cn/app/apon/id...
https://play.google.com/store/apps/de...
Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/ap1hdofficial...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►YouTube: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: https://ap1.tv/
2023 AP1HD
#apnewstime #ap1hd #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork #apnewstime #nirajanbhandari
Смотрите видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका समाचार | असार २८, बिहिबार बिहान ९ बजे | AP1HD онлайн без регистрации, длительностью часов минут секунд в хорошем качестве. Это видео добавил пользователь AP1HD 01 Январь 1970, не забудьте поделиться им ссылкой с друзьями и знакомыми, на нашем сайте его посмотрели 1,251 раз и оно понравилось 31 людям.