#ViralMaila #Nepal #nepaltravel
खालिङ कबिताको आव्हानमा नमस्कार!!
खालिङको बिरासत थाम्ने पुर्खा पखानीहरू, खालिङहरूको केन्द्रको अनि बिभिन्न पुर्खेउली संस्थाहरूको कार्यकर्ताहरू, आ-आफ्नो मातृभूमिमा रहनु भएका, त्यसैगरि मुग्लानमा रहनु भएका खालिङ दाजुभाई तथा दिदीबहिनीहरू, सबैमा मेरो अभिन्न मित्रहरूलाई मपनि मुग्लानमा नै रहने भएकोले खालिङ भाषाको बोलीचालीमा कमी भएको होला म व्याईसङ पाछाको मकर बहादुर (फुलनाउ)गोरिसे खालिङको अन्तरआत्मा देखि नै हार्दिक नमस्कार !!
खालिङ राईहरूको शाझा संस्था किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्य ससमिती गठन भएको २३ बर्ष पुगेको उपलक्षामा त्यहाँको पदधिकारीहरूले लेख्न जान्ने कबि/ कबियात्रीरूले खालिङ भाषाबाट राम्रो कबिता लेखेर ल्याउनको लागि आव्हान गरेकाछन् । खालिङ मित्रहरूले निन्वामरीदम- ख्वाम्दा, माप्य र दिक्प्य त्यसैगरि ग्रोम लास, खाक्चलप व्याईलम आदिम पुर्खाहरूलाई आफ्नो पबित्र मनले अकास वा शिरमा राखेर कागजमा कबिता लेख्नु पर्छ ।
आफ्नै खालिङ भाषाबाट कबिता लेखेर ल्याउनु केन्द्रले निर्णय गरेको रहेछ । हाम्रो पुर्खाहरूको अशिर्बाद लिदै शिर सधै उच्च बनाएर ज्ञान बर्धक उत्कृष्ठ अनि सबैको चित्त बुझ्ने खालको कबिता ल्याउने गर्नु होला । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्य समितीको आव्हानमा मनै देखि धारण गरेर जोस जाँगरकासाथ आउने दिनहरूमा खालिङहरूकै लागि केही राम्रो गर्न सकुँ भन्ने खालको कबिता लेख्नु पर्ने छ ।
खालिङ भाषाबाट हाम्रो जातिय पोसाक, इतिहास, संस्कार, संस्कृति र रहन सहन कहिल्यै नहरावोस् यो कुरा खालिङ भाषाको कबितामा सबै प्रश्ट आफै बोलोस् । खालिङ जातिको इतिहास लेख्नेले लेख्दा माला उने जस्तै पंतिबद्द रूपमा राखेकै सबै भन्दा राम्रो हुन्छ । हाम्रो भाषा हरायो भने हामी हराउछौं, कुईरोभित्र हामी अलमली रहनेछौं । यतिको राम्रो निर्णय गरेकोमा अमेरिका शाखाको तर्फाबाट संस्थाको पदाधिकारीहरूलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु । खालिङ पुर्खाहरूको बिरासत थाम्ने पहिचानवादी युवाहरूले कबिता बाचन गर्दा अकासमा मेघ गर्जे जस्तो अनि पातालमा आगोको फिलुङ्गा उड्ने गरी सुन्नेको मन मस्तिस्कामा राम्रो सन्देश जावोस् । खालिङ युवा जनसमुदायहरूको भाग्यमा ज्ञान बर्धक राम्रो कबिता जुरोस । मुग्लानबाट मैले जानी नजानी यतिसम्म बोल्दै जाँदा तपाईहरूको मनले सोचे भन्दा फरक बोले होला तैपनि दाजुभाई तथा दिदी बहिनीहरू साथै संस्थाको पदाधिकारीहरूले म एक अन्जान ब्यक्ती भनि क्षमा गरि दिनु हुन अनुरोध गर्दछु । सबै कबि/ कबियात्रीहरूको उत्तारोतर प्रगतिको कामना गर्दछु । यति बोले हजुर, धन्यबाद !!
Thank you all of you for watching our videos, I appreciate it. Please like, comment, and share. Don’t forget to SUBSCRIBE to my channel so that, you don’t miss our future videos.
DISCLAIMER: The following Audio/Video is Strictly meant for Promotional Purposes. We Do not Wish to make any Commercial Use of this & Intended to Showcase the Creativity Of the Artist Involved. The original Copyright(s) is (are) Solely owned by the Companies/Original-Artist(s)/Record-label(s). All the contents are intended to Showcase the creativity of the Artist involved and are strictly done for promotional purposes. *DISCLAIMER: As per the 3rd Section of Fair Use Guidelines Borrowing small bits of material from an original work is more likely to be considered fair use. Keep Supporting 💪🏻 Keep Loving ❤ Keep Sharing ⤴. Thank You So Much 💯
Credit:
All the content creators are given credit on the side of their own original videos.
Смотрите видео Khaling Rai खालिङ राई онлайн без регистрации, длительностью часов минут секунд в хорошем качестве. Это видео добавил пользователь Viral Maila 13 Сентябрь 2024, не забудьте поделиться им ссылкой с друзьями и знакомыми, на нашем сайте его посмотрели 9 раз и оно понравилось людям.